• Tuesday 3rd of November 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको हो ।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ ।

मन्त्रिपरिषद्को बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्छ । तर सोमबार बैठक नबसेकाले मंगलबार बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖