• Tuesday 6th of October 2026

छवि र शिल्पाको टुंगियो विवाद :छविले शिल्पालाई काठमाडौंको गौरीघाटमा रहेको चार करोड मूल्यको घर दिने सहमति


  • धनकुटा खबर
  • .

निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको अंशमुद्दा अब टुंगिएको छ।

छविले शिल्पालाई काठमाडौंको गौरीघाटमा रहेको चार करोड मूल्यको घर दिने सहमति गरेका छन्। श्रीमतीलाई घर सुम्पिएपछि छवि अहिले डेरामा बस्दै आएको स्रोतले बताएको छ ।

श्रीमतीसँगको अंशमुद्दा टुंगिएपछि उनी फेरि चलचित्रमा कमब्याक गर्न लागेका छन् । उनले ‘मंगलम २’ नामक चलचित्रको घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖