• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कंगोको सडकमा भेटिए ९०० शव


  • धनकुटा खबर
  • .

कंगो । कंगोको प्रमुख पूर्वी सहर गोमामा सरकारी सेना र रुवान्डा समर्थित सशस्त्र विद्रोही एम२३ बिचको भिडन्तमा कम्तीमा पनि ९ सय जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

संयुक्त राष्ट्र संघको स्वास्थ्य संगठनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पाँच दिनसम्म चलेको लडाइँपछि गोमाका सडकमा ९ सय जनाको शव फेला परेको थियो ।

एम२३ ले २०१२ मा गोमा नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖