काठमाडौ । काठमाडौका मेयर बालेन भन्छन् – प्यारो प्रधानमम्त्री ज्यु , अमेरिकाले corrupt भनिसक्यो , ईन्डियाले भिकारी भनिसक्यो , चिनले मान्छे गन्दैन , मलाई मेयर हो भनेर बिर्सिनुस , नेपाली भएर बाच्ने आधार त दिनुस ? ?