• Saturday 31st of October 2026

देउवाकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव


  • धनकुटा खबर
  • .

स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति देउवासँग टेलिफोन संवाद गर्दै देउवाकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव अघि सारेका छन्।

उनले गणतन्त्रवादी दलहरू मात्र सहभागी हुने र सकेसम्म एमालेलाई अलग राख्ने तर आवश्यक परे एमालेलाई समेत समेट्ने बताएका छन्।

राजसंस्थावादी शक्ति हावी हुन लागेको भन्दै गणतन्त्रवादी एक हुनुपर्ने उनको धारणा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖