• Saturday 31st of October 2026

डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार


  • धनकुटा खबर
  • .

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीका अनुसार गएराति कैदीहरूले सुरुङ खनेर कारागारबाट भागेका हुन्।

फरार कैदीहरूको पहिचान तथा उनीहरूको खोजीका सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖