• Saturday 31st of October 2026

एसईई परीक्षाको इतिहासमै पहिलो पटक नतिजा प्रकाशनको मिति पूर्वनिर्धारण


  • धनकुटा खबर
  • .

एसईई परीक्षाको इतिहासमै पहिलो पटक नतिजा प्रकाशनको मिति पूर्वनिर्धारण गरिएको छ।

परीक्षाको सुरु भएको मिति (चैत ७) को ९० दिन पूरा हुने गरी असार ७ गते नतिजा सार्वजनिक गरिनेछ।

यसअघि बोर्डले निश्चित मिति घोषणा नगर्दा विद्यार्थीहरू अन्योलमा पर्ने गर्थे, तर यसपटक समयमै जानकारी दिइएकाले स्पष्टता आएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖