• Saturday 31st of October 2026

राजसंस्था फर्काउन राप्रपाले पार्टी अध्यक्ष लिङ्देनको नेतृत्वमा आन्दोलन गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । राजसंस्था फर्काउनको लागि राप्रपाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको छ ।

आन्दोलनको कार्यक्रम कुनरूपले जान्छ भन्ने कुरा चैत १२ गते घोषणा गर्ने लिङ्देनले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖