• Sunday 1st of November 2026

पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी विजयी


  • धनकुटा खबर
  • .

काठमाडौँ । राजधानीको पदमकन्या क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार भूपी ऐर विजयी भएकी छन् ।

बिहीबार राति ऐर सो क्याम्पसको स्ववियु सभापतिमा विजयी भएकी हुन् ।

भूपी कांग्रेस नेता गगन थापा निकट मानिन्छिन् । उनले स्वतन्त्रबाट बागी उम्मेदवारी दिएकी थिइन् ।

भूपीले सो क्याम्पसमा अखिलको गठबन्धनलाई पराजित गरेकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖