• Sunday 29th of November 2026

गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौँमा यसरी गरियो स्वागत


  • धनकुटा खबर
  • .

काठमाडौँ । गोरखा भ्रमणबाट काठमाडौँ फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा स्वागत गरिएको छ ।

आइतबार साँझ सामाखुसी चोकमा उनको स्वागत गरिएको हो ।

गोरखाबाट फर्कँदा नुवाकोट शिवपुरी हुँदै काठमाडौँ फर्केका शाहलाई राजावादी समूह शाही युवा शक्ति नेपालका कार्यकर्ताले स्वागत गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖