• Sunday 29th of November 2026

कुलमानलाई हटाइएपछि तोसिमाको प्रतिकृया :लोकतन्त्रको खोल ओढेको दुई तिहाइको सरकारलाई बधाई


  • धनकुटा खबर
  • .

सरकारले कुलमान घिसिङलाइ कारवाही गरेर जनताको आक्रोश थप बढाउने काम गरेको छ ।

दुई तिहाइको सरकारले एकजना सक्षम कर्मचारी जसले १८ घन्टा लामो लोडसेडिङको अन्धकारबाट यो देशका जनतालाई मुक्त गरायो उसलाइ कारवाही गरेर पदबाट हटाएर जनताको आक्रोशको आगोमा मट्टितेल थप्ने काम गरेको छ।

कैले रवि , कैले बालेन त कैले कुलमान छानिछानी जनताले राम्रो मानेकाहरुलाइ दुख दिन सफल भएकोमा लोकतन्त्रको खोल ओढेको दुई तिहाइको सरकारलाई बधाई छ ।

यसमाथी प्रस्न र प्रतिरोध दुबै गरिनेछ।
खबरदार लुटतन्त्रका ठेक्दारहरू!!

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖