• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

आज पनि घट्यो सुनको मूल्य,कतिमा हुंदैछ कारोबार?


  • धनकुटा खबर
  • .

स्थानीय बजारमा सुनको मूल्यमा थप गिरावट देखिएको छ।

मंगलबार सुन तोलाको एक लाख ७३ हजार ३०० रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

सोमबार सुन एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन।

चाँदी आज पनि एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖