• Thursday 29th of October 2026

मन्त्रिपरिषद् बैठक सुरु


  • धनकुटा खबर
  • .

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

आजको बैठकले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न महत्वपूर्ण निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए ।

देशभरबाट काठमाडौंमा जम्मा भएका शिक्षकहरूले दिनहुँ प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖