• Wednesday 28th of October 2026

रबि बिरुद्द प्रहरीमा परेको उजुरीका निवेदनकर्ताले नाम फिर्ता लिन थाले


  • धनकुटा खबर
  • .

रास्वपा सभापति रवि लामिछानेलाई पूर्पक्षका लागि थुनामा राख्ने अनुसन्धान प्रतिवेदन तयार पार्नका निम्ति मुख्य प्रमाण मानिने प्रहरीमा परेको उजुरीका निवेदनकर्ताले नाम फिर्ता लिन थालेका छन्।

पूरक उजुरीका आधारमा सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई एक करोड धरौटी जिल्ला अदालत रुपन्देहीले गरेको आदेश उल्टाउँदै उच्चले पूर्पक्षका लागि थुनामा पठाएको थियो।

तर पूरक उजुरीका ७ जना निवेदनकर्ता मध्य दुई जनाले नाम फिर्ता लिएका छन्।

उनीहरुले प्रहरी अनुसन्धानमा समेत प्रश्न उठ्नेगरी सार्वजनिक रुपमा धारणा समेत राख्न थालेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖