• Wednesday 28th of October 2026

रास्वपा अध्यक्ष रवि लामिछानेसम्बन्धी मुद्दामा किर्ते रकम देखिएको आरोप


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसम्बन्धी मुद्दामा अदालतमा पेश गरिएको अभियोग पत्रमै बचतकर्ताको रकम किर्ते गरी बढी देखाइएको आरोप लागेको छ।

सहकारी पीडित चञ्चला सेठियाको वास्तविक बचत १२ लाख मात्रै भए पनि अभियोग पत्रमा २२ लाख ४६ हजार देखाइएको उनले बताएकी छन्।

रुपन्देही प्रहरीले विषय अदालतमा विचाराधीन रहेको भन्दै थप टिप्पणी गर्न नसकिने जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖