न्यायाधीश नहकुल सुवेदीले सर्वोच्च अदालतको इजलासमा प्रश्न गरे – “जीवि राईलाई नभेटेर रवि र छविलाई पक्राउ गरेको हो? उनीहरुले सहकारीको पैसा ल्याउन के काम गरे, त्यो खुलाउनु पर्दैन ?
केहीबेर अलमलिएर सरकार पक्षका सहन्यायधिवक्ता गोविन्द खनालले जवाफ दिए– It take time श्रीमान्, जीबिको खोजी जारी राखेका छौँ ।