• Wednesday 28th of October 2026

सत्तापक्षका सहकारी ठगहरु बाहिर राखेर छानबिन गर्न मिल्ने तर देशको पूर्व गृहमन्त्री भइसकेको माननीय रवि लामिछाने ज्यूलाई लाई बाहिर राखेर छानबिन गर्न किन नमिल्ने?


  • धनकुटा खबर
  • .

काठमाडौ । रबि लामिछानेलाई थुनामै राख्ने सर्बोच्चको निर्णय आएपछि राप्रपा सांसद ज्ञानेन्द्र शाही भन्छन् –

संसारभरिका सबैले साथ छोडे पनि जन्मदिने आमाले कहिले पनि साथ छोड्दिनन् संसार नै विरुद्धमा हुँदा पनि पनि सत्यको पक्षमा न्यायको मन्दिर अदालतको ढोका खुला हुन्छ। भन्ने सुनेको थिएँ।

तर आज म सोध्न चाहन्छु। अदालतको न्याय कसैलाई पाखा र कसैलाई काखा हुन्छ ? सत्तापक्षका सहकारी ठगहरु बाहिर राखेर छानबिन गर्न मिल्ने तर देशको पूर्व गृहमन्त्री भइसकेको माननीय रवि लामिछाने ज्यूलाई लाई बाहिर राखेर छानबिन गर्न किन नमिल्ने?

सम्माननीय सर्वोच्च अदालतका सम्माननीय श्रीमानज्यूहरू यसको जवाफ दिनुस्। इतिहासले यसको जवाफ माग्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖