अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गरेको छ । भिजिट भिसा प्रकरणमा दैनिक ५० लाख रुपैयाँ उठाउने गरेको आरोप लगाउँदै उनीहरुले गृहमन्त्रीको राजीनामा माग्दै पुत्ला जलाएका हुन् ।