• Wednesday 28th of October 2026

अब हरेक वर्ष एकपटक केवाईसी भर्नुपर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । व्यक्तिले एक वर्षमा एकपटक केवाईसी अपडेट गर्नुपर्ने भएको छ ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।

यस अनुसार व्यक्तिले कुनै पनि एक ठाउँमा केवाईसी भर्नुपर्ने र त्यो राष्ट्रिय परिचयपत्रमा समावेश भई आवश्यक सबै निकायले प्राप्त गर्नसक्ने व्यवस्था गरिने पौडेलले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖