• Wednesday 28th of October 2026

शेखरसँग सम्बन्ध ‘रिन्यू’ गर्दै गगन, झण्डै एक वर्षपछि भेट्न गए


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच भेटवार्ता भएको छ ।

महामन्त्री थापा आज विहान डा.कोइरालाको सचिवालय बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖