• Monday 5th of October 2026

नेपाली कराते स्टार एरिका गुरुङले दशैँमा जितिन् अन्तर्राष्ट्रिय स्वर्ण पदक


  • धनकुटा खबर
  • .

नेपाली कराते स्टार एरिका गुरुङले दशैँमा अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेकी छन् ।

एरिकाले मलेसियामा भईरहेको WKF Karate1 Series A 2025 मा ६८ केजी+ समूहतर्फ स्वर्ण पदक जितेकी हुन् ।

उनले कराते वान सिरिज ए मा नेपालको लागि पहिलो पटक ऐतिहासिक सफलता हासिल गरेकी छिन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖