• Monday 5th of October 2026

जेन्जी आन्दोलन किन भयो ? यसो भन्छिन् गायिका ज्योति मगर


  • धनकुटा खबर
  • .

जेन्जी आन्दोलन किन भयो ? यसो भन्छिन् गायिका ज्योति मगर

1) टिकटकर जेन्जी – मोबाइल मा उपद्र गरेर पैसा कमाउन…
2)कलाकार जेन्जी – युट्युब बाट डलर कमाउन…

3)रा स्व पा का जेन्जी – रबि लामिछाने लाई जेल बाट निकाल्न…
4)बालेन का जेन्जी – प्रत्यक्ष कार्यकारी प्रणाली कायम गरि बालेन लाई प्रधानमन्त्री बनाउन,चील मा बस्न र स्वायग वाला एटिट्युड देखाउन…
5)मावबादि का जेन्जी – केपि भगायर प्रचण्ड लाई देश को बाग्डोर दिन…

6)काग्रेस का जेन्जी – देउवा हटायर गगन लाई सभापति बनाउन…
7)बार्बारा फाउन्डेसन का जेन्जी – सन्दुक रुइत को देवत्व को आड मा देश मा भाड भैलो मच्चाइ चीन को विरुद्ध मा गै तिब्बत आजाद गर्न तथा प्रत्येक्ष अप्रत्यक्ष अमेरिका लाई फेबर गर्न…
8)मधेस वारि पारी का जेन्जी (प्रचण्ड सरकार मा हुदा नागरिकता पायका) – “जय नेपाल”भन्दा “जय हिन्द” भन्न नै सजिलो भयको ले…

9)हुने खाने बर्ग का जेन्जी – नेता का छोरा छोरी को हात को रोलेक्स घडी तथा लक्जरी लाइफ स्टायल आफू लाई पनि चाइयकोले..
10)”अन जि ओ” र “आइ एन जि ओ” का जेन्जी – देश मा अस्थिरता कायम गरि मागी खाने भाडो मा डलर आर्जन गर्न…
11) राजाबादी का जेन्जी – राजा फर्काइ “आइस्यो गैस्यो”, “राजा साहेब,बाबू साहेब”, “हुकुम बक्स्यो,कृपा बक्स्यो” वाला सस्कार बर्करार राख्न र हिन्दु राज्य घोषण गर्न…

तर अपबाद मा कोइ कोइ चै आम जेन्जी थिय जसलाइ देश को चिन्ता थियो,बेथिति को विरुद्ध मा आवाज बुलन्द गर्नु थियो शान्तिपुर्ण आन्दोलन गरि सरकार लाई खबरदारी गर्नु थियो दुर्भाग्य उनिहरु कै अगाडि निर्दोष हरु ढले उनिहरु कै अगाडि देश जल्यो…

डराइ डराइ पोष्ट हान्दिय मैले ल… जती गाली गरेनि गर्नु म कमेन्ट पढ्दिन केरे

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖