• Monday 5th of October 2026

अविनाशले दिलाए सुदूरपश्चिमलाई चौथो सफलता


  • धनकुटा खबर
  • .

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध चौथो सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले जान निकलो स्टोनको रुपमा चौथो विकेट गुमाएको हो ।

स्टोनलाई सुदूरपश्चिमका अविनाश बोहराले ३९ रनमा बोल्ड आउट गराएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖