• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

१९ वर्षपछि विप्लव चुनावी मैदानमा, रोल्पामा वर्षमान पुनसँग सीधा भि’डन्त


  • धनकुटा खबर
  • .

रोल्पाबाट वर्षमान पुन र नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रतिनिधिसभा निर्वाचनमा लड्ने पक्का भएको छ।

शान्ति प्रक्रियापछि पहिलोपटक संसदीय राजनीतिमा होमिन लागेका विप्लव माओवादीको आधार क्षेत्रबाटै उठ्दा पुनलाई कडा चुनौती थपिएको छ।

सत्ता भोगिसकेको माओवादी नेतृत्व र अहिलेसम्म कुनै राजकीय पद नलिएका विप्लवबीचको प्रतिस्पर्धाले रोल्पाको चुनावलाई विशेष बनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖