• Sunday 4th of October 2026

प्रशान्त तामाङको पार्थिव शरिरमा ३ बर्षे छोरीले फूल चढाउँदा रोकिएन कसैको आँसु


  • धनकुटा खबर
  • .

लोकप्रिय गायन रियालिटी शो ‘इन्डियन आइडल–३’ जितेका गायक तथा अभिनेता प्रशान्त तामाङको अन्त्येष्टि आज दार्जिलिङमा राष्ट्रिय सम्मानका साथ सम्पन्न हुँदैछ।

तीन वर्षे छोरीले फूल चढाउँदै गर्दा उपस्थित कोहीको आँसु रोक्न सकेनन्।

मार्था एलेले प्रशान्तको निधन प्राकृतिक कारणले भएको र उनी निद्रामा नै संसारबाट बिदा भएको पुष्टि गरेकी छन्।

प्रशान्तको जीवन र सिर्जनाले नेपाली तथा भारतीय संगीत र चलचित्र क्षेत्रमा गहिरो छाप छोडेको छ।दार्जिलिङका स्थानीय प्रशासन र संगीत समुदायले उनलाई श्रद्धाञ्जलि अर्पण गर्दै सार्वजनिक समारोहमार्फत अन्तिम विदाई दिने तयारी गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖