• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक सुरु, के होला निर्णय ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा सुरु भएको छ ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनका लागि अन्तिम होमवर्क गरिरहेका बेला संस्थापन समूहको आह्वानमा बैठक सुरु भएको हो ।

नेताहरूले विशेष महाधिवेशन पक्षधरलाई बैठकबाट कारबाही गर्नेसम्मको तयारी भएको बताएका छन् ।

यस्तो स्थितिमा सानेपा बैठकले गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖