• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सुमना श्रेष्ठ नेपाली काँग्रेसको रुख चिन्ह लिएर चुनावमा उठ्ने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौँ—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर बसेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेसको रुख चिन्ह लिएर आगामी चुनावमा उठ्ने तयारीमा रहेकी छन्।

कांग्रेस सभापति गगन थापा र सुमना श्रेष्ठबीच वार्ता जारी रहेको बताइएको छ।

उनी कांग्रेसको तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ वा ४ मध्ये एकमा प्रतिस्पर्धा गर्न तयार रहेको बुझिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖