काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रबाट कांग्रेस नेता नौसिंह महर चुनाव लड्ने भएका छन् ।
सभापति गगन थापाले डडेलधुराका लागि महरलाई टिकट दिएका हुन् ।
देउवाले चुनाव नलड्ने घोषणा गरेपछि उनको निर्वाचन क्षेत्रमा चुनाव लड्न कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य महरलाई टिकट दिएको हो।
