काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरदेखि बैठक बसिरहेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार, यो नियमित बैठक हो ।