• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सुनसरी–१ : रास्वपाभन्दा पछाडि हर्क साम्पाङ, एमाले छैटौँ


  • धनकुटा खबर
  • .

काठमाडौं । सुनसरी–१ मा रास्वपाका उमेदवारले सुरुवाती अग्रता बनाएका छन् । रास्वपाका सरिन तामाङले १४२ मत पाएका छन् ।

श्रम संस्कृति पार्टीका हर्क साम्पाङले ४९ मतसहित तामाङलाई पछ्याइरहेका छन् ।

कांग्रेसका सुजेन्द्र गोलेले ४०, राप्रपाका उद्धव श्रेष्ठले ३४,नेकपाका मनोज भट्टराईले १२ र एमालेका टीकाराम लिम्बूले ८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖