• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रोल्पामा वर्षमान पुन ६ मतले अगाडि, पछ्याउँदै माओवादीका वली


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ फागुन । रोल्पाको मतगणना जारी छ ।

५९४ मतको गणना हुँदा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन २६५ मतसहित अगाडि छन् ।

उनलाई विप्लव नेतृत्वको नेकपा (माओवादी) का चुडामणि वलीले पछ्याएका छन् । वलीले २५९ मत ल्याएका छन् ।

यस्तै, एमालेका गोकुलप्रसाद घर्तीले २० मत, कांग्रेसका सुदनकुमार वलीले ७ र रास्वपाका बलराम थापाले पनि ७ मत ल्याएका छन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖