• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

२०१५ सालपछि पहिलो पटक दुई तिहाई बहुमत,रास्वपाले बनायो इतिहास


  • धनकुटा खबर
  • .

काठमाडौ । हालै सम्पन्न ऐतिहासिक निर्वाचनमा नेपालको संसदीय इतिहासमा दुईतिहाइ बहुमत हासिल गर्ने यो दोस्रो ऐतिहासिक घटना बनेको छ।

२०१५ सालको निर्वाचनमा बिपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत ल्याएपछि त्यसयता कुनै पनि दलले यस्तो उपलब्धि हासिल गर्न सकेको थिएन।

तर यसपटक प्रतिनिधिसभा निर्वाचनमा बालेन शाहको राजनीतिक आँधी चलेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईतिहाइ बहुमत हासिल गर्दै इतिहास दोहोर्याएको छ।

यही बहुमतका आधारमा रास्वपा नयाँ सरकार गठनको तयारीमा जुटेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖