काठमाडौ । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ४ जना सांसदकाे नाम टुंग्याएको छ।
प्रतिनिधिसभा निर्वाचनमा प्राप्त मतका आधारमा पार्टीले चार जनालाई सिफारिस गरेको हो।
सिफारिस गरिएका नामहरू:
मन्दिरा मोक्तान (आदिवासी महिला)
अम्बिका संग्रौला (खस आर्य महिला)
राधिका रम्तेल (दलित)
पूर्ण लिम्बू (आदिवासी जनजाती )
