• Sunday 4th of October 2026

रास्वपाको समानुपतिक सांसदमा अटेनन् प्रकाश सपुत


  • धनकुटा खबर
  • .

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदमा सिफारिस गरेको नाम निर्वाचन आयोगमा बुझाएको छ ।

रास्वपाले विभिन्न क्लस्टरबाट ५७ जनाको नाम सिफारिस गरेको हो । जसअनुसार समानुपातिक सांसदको दौडमा रहेका भनिएका गायक प्रकाश सपुत अटेका छैनन् ।

निर्वाचनअघि उनको नाम सम्भावित उम्मेदवारका रूपमा चर्चामा आए पनि अन्ततः समानुपातिक सांसदमा उनको नाम नपरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖