काठमाडौँ । रास्वपाले अमरेश कुमार सिहंलाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री बनाउने भएको छ ।
शुक्रबार रास्वपाले बालेन नेतृत्वको सरकारमा उनलाई मन्त्री बनाउने टुंगो लगाएको हो ।
उनी सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापनालाई हराएर निर्वाचित बनेका हुन् ।
उनको शपथ आजै हुनेछ ।
