• Tuesday 6th of October 2026

शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्


  • धनकुटा खबर
  • .

काठमाडौँ । मंगलबार बसिरहेको प्रतिनिधि सभा बैठकमा सत्तारुढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बसुमाया तामाङले शुन्य समयमा बोल्नका लागि समय मागिन् ।

सभामुख डोलप्रसाद अर्यालले उनको नाम बोलाए । बोल्नका लागि आफू बसेको स्थानबाट उठिन् तर बोलिनन् ।

त्यसपछि सभामुख अर्यालले ‘माननीय सदस्यज्यू नबोल्ने भए बस्नुस्’ भने । त्यसपछि उनी बसिन् ।

उठेर नबोलेको कारण के हो त्यो भने उनले भनिनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖