• Monday 5th of October 2026

ग्यासका लागि मन्त्री फेर्दै जाने हो भने मन्त्रीकै लाइन लामो हुन्छः आशिका


  • धनकुटा खबर
  • .

काठमाडौं । ग्यासको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गर्दै आशिका तामाङले व्यंग्य गरेकी छन्।

उनले ग्यासको समस्या समाधान गर्न मन्त्री फेरबदल गर्दै जाने हो भने ग्यासको भन्दा मन्त्रीको लाइन लामो हुने टिप्पणी गरेकी हुन्।

ग्यास उपलब्ध गराउन नसके सरकारले नागरिकलाई दाउरा खोजेर भात पकाएर खान भन्नुपर्ने चुनौतीसमेत उनले दिएकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖