काठमाडाैँ। नेपाली कांग्रेसकाे १५औँ महाधिवेशन अन्तर्गत खुलातर्फ उपसभापतिमा चन्द्रकान्त भण्डारीकाे जित निश्चित भएकाे छ।
६ हजार मत गणना हुँदा भण्डारीले ३ हजार १०६ मत ल्याएका छन्। उनीसहित ७ जना प्रतिस्पर्धामा थिए। जम्मा प्रतिनिधि ७ हजार ३९ रहेका छन्।