काठमाडौ । जहाज चढ्नुअघि फेसबुकमा हर्क साम्पाङका दर्जन पोस्ट गरेका छन् ।
उनले रातभरि निदाउन नसकेको गुनासो पनि पोखेका छन् ।
मेयर हर्कले लेखेका छन् –
जनताको आँखामा देखिएको त्यो आशाको किरणलाई समेटेर सुनौलो प्रभात ल्याउने कशम खाएको एउटा सानो मान्छे रातभर सुत्न सकेन !
मनमा अनेकन कुराहरु मडाडिएर सुत्न दिएन ! लागियो एयर्पोर्ट तर्फ !
