• Wednesday 7th of October 2026

अमेरिकाविरुद्ध नेपाललाई २ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले २ विकेट लिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका हुन्। रिजन ढकालले नेपालको लागि दोस्रो विकेट लिए।

करणले अमेरिकाका साइतेजा मुक्कामल्लालाई २ रनमा आउट गरे। रिजनले मोनाक पटेललाई ३ रनमा आउट गरे।

अमेरिकाले २.१ ओभरमा ३ विकेटको क्षतिमा ८ रन बनाएको छ। नेपालले दिएको १६५ रनमा अमेरिकाले ब्याटिङ गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖