काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले चौथो विकेट लिएको छ।
ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि गुल्शन झाले चौथो विकेट लिएका हुन्।
उनले अमेरिकाका एन्ड्रिज गौसलाई ३० रनमा आउट गरेका हुन्। यसअघि करण केसी र रिजन ढकालले नेपालका लागि १-१ विकेट लिए।
अमेरिकाले ओभरमा ४ विकेटको क्षतिमा रन बनाएको छ। अमेरिकाले १०.१ ओभरमा ४ विकेटको क्षतिमा ५६ रन बनाएको छ।
नेपालले दिएको १६५ रनमा अमेरिकाले ब्याटिङ गरिरहेको छ।
