• Tuesday 6th of October 2026

भारतविरुद्ध खेल्ने नेपालको सुरुवाती-११ यस्तो छ


  • धनकुटा खबर
  • .

काठमाडौं । साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलमा भारतविरुद्ध खेल्ने नेपालको सुरुवाती-११ सार्वजनिक भएको छ ।

खेल साँझ ६:३० बजेदेखि दशरथ रंगशालामा हुनेछ ।

यस खेलेको विजेताले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖