• Tuesday 6th of October 2026

खेल पुनः सुरु ! भारतविरुद्ध सावित्राले फर्काइन् बराबरी गोल


  • धनकुटा खबर
  • .

काठमाडौं— साफ वुमन्स च्याम्पियनसिपमा नेपाल र भारतबीचको अवरुद्ध खेल पुनः सुरु भएको छ।

खेल सुरु भएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेकी छन्।

खेल १–१ को स्थितिमा पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖