• Tuesday 6th of October 2026

महिला फुटबल टिमका प्रशिक्षक तामाङले छाडे पद


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेका छन् ।

साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग हारपछि मुख्य प्रशिक्षक तामाङले पद छाड्ने घोषणा गरेका हुन् ।

‘अब म महिला टिमसँग काम गर्दिन, आजको खेल अन्तिम हो’, उनले भने, ‘राजीनामा भन्दा पनि अब छाड्छु । क्लबतिर जान्छु । यहाँ अरु नयाँ मान्छेहरु आउँछन् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖