दाङ घाेराही तुलसीपुर सडक खण्डको अमराई नजिक बस दुर्घटना भएको छ । तुलसीपुरदेखि घोराई जाँदै गरेको बस अत्यधिक स्पिडका कारण दुर्घटनामा परेको छ। थप विवरण आउन बाँकी छ।