• Sunday 29th of November 2026

परिवारलाई छोराछोरी हेर्न छोडेर घुम्न निस्केका शिक्षक दम्पत्ती यसरी सदाका लागि अस्ताए


  • धनकुटा खबर
  • .

नवलपरासीका शिक्षक दम्पती सन्तोष भुसाल र सबिना भुसाल दुवैको चितवनमा भएको माइक्रो दुर्घ’टनामा परी नि’धन भएको छ।

उनीहरूका दुई सन्तान छन्। ९ वर्षकी छोरी र ५ वर्षको छोरा रहेका छन्।

तिहारको भोलीपल्ट परिवारलाई छोराछोरी हेर्न छोडेर दुईजना मात्रै घुम्न मार्दि हिमाल निस्किएका थिए।

उनिहरु घुमेर फर्किदै गर्दा दुर्घटनामा निधन भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖