• Sunday 29th of November 2026

काठमाडौबाट छुटेको बस यसरी भयो दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौ । आज राति गाैरबाट काठमाण्डाै छुटेकाे ना ६ ख १५५४ नम्बरकाे बस आफै अनियन्त्रत भई चितवनकाे जलविरे पुलमा ठाेक्किएर दुर्घटना भएकाे छ ।

राति २:३० बजे भएकाे उक्त दुर्घटनामा मानवीय क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖