• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्वस्थ भएका छन् ।

उनलाई फोक्सो सम्बन्धी समस्या देखिएपछि उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

‘बुबालाई फोक्सो सम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। अहिले स्वास्थ्य स्थिति सामान्य छ,’– सामाजिक सञ्जालमार्फत उनले जानकारी गराएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖