• Tuesday 6th of October 2026

शतक हान्न ५ रनले चुके रोहित पौडेल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिगको पहिलो शतक लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेल ५ रनले शतक हान्न चुकेका छन्।

पोखरा एभेन्जर्स विरूद्ध उनले ५९ बलमा ९५ रन बनाउँदै रन आउट भए।।

टस जितेर ब्याटिङमा उत्रिएका पौडेलले ३३ बलमा अर्धशतक प्रहार गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖