• Tuesday 6th of October 2026

कर्णालीका बसिस्टो हावी हुँदा पोखरा १०३ रनमै अलआउट


  • धनकुटा खबर
  • .

काठमाडौं । कर्णाली याक्सका विलियम बसिस्टो पोखरा एभेन्जर्सविरुद्धको बलिङमा हावी भएपछि पोखरा १०३ रनमै अलआउट भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १ सय ३ रनमा समेटिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖